नियम
रीत नपुगेको उजुरी निवेदन दर्ता नहुने
नियम ४ बमोजिमको उजुरी निवेदनमा खुलाउनु पर्ने कुरा नखुलाइ वा संलग्न हुनु पर्ने कागजात संलग्न नभई प्राप्त हुन आएको उजुरी निवेदनलाई श्रेस्तेदारले रीत नपुगेको व्यहोरा खुलाइ त्यस्तो उजुरी निवेदन दरपीठ गरी सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई फिर्ता गर्नु पर्नेछ ।